World of wonders

Direction

८ करोडको लागतमा वीरगञ्जमै खुल्यो साहसिक पार्क, मेयर सिंहले गरे उद्घाटन

Share This Post

Read Original Post

वीरगञ्ज, १० पुष । साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि वीरगञ्जमै साहसिक पार्क संचालनमा आएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।