World of wonders

Direction

८ करोडको लगानीमा वीरगंजमै खुल्यो साहसिक पार्क

Share This Post

Read Original Post

पर्सा । मुलुकको आर्थिक नगरी वीरगंज यतीबेला मनोरंजनतर्फ आकर्षित भएको छ । अब एडभेन्चरकै लागि भनेर युवाहरुलाई बाहिर जानु पर्दैन । वीरगंजमा रहेर पनि राजधानी काठमाण्डौँ, पोखरा लगायतका पर्यटर्कीय क्षेत्रहरुमा रहेका एडभेन्चर अर्थात साहसिक खेलहरुको मज्जा लिन सक्ने वातावरण बन्दै गैरहेको छ ।