World of wonders

Direction

वीरगञ्जमा ८ करोडको लागतमा खुल्यो साहसिक खेल खेल्ने पार्क

Share This Post

Read Original Post.

वीरगञ्ज – साहसिक र रमाइलो अनुभव खोजी गर्नेहरुका लागि वीरगञ्जमै साहसिक पार्क संचालनमा आएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्वर १४ बाइपासको बोलबम पेट्रोल पम्प नजिक संचालनमा ल्याइएको ‘वल्र्ड अण्डर’ पार्कमा रोमाञ्चक र साहसिक खेलले आनन्द लिन सकिने छ ।