World of wonders

Direction

देशको आर्थिक नगरी वीरगँजमा ‘WORLD OF WONDER’ पार्क सँचालनमा, जहाँ हरेक मनोरञ्जन एकसाथ

Share This Post

Read Original Post.

न्यूज ब्यूरो, वीरगँज । देशको आर्थिक नगरी भनेर चिनिने वीरगँजमा मनोरञ्जनात्मक पार्क सँचालनमा आएको छ ।

विभिन्न आकर्षक र साहसिक रमाईलोको लागि वीरगँजस्थित वल्र्ड अफ वन्डर पार्क सँचालनमा ल्याएको हो ।